कोरोना कहर : विश्वमा कहाँ कस्तो ? नेपालमा के छ अवस्था ? (भिडियाेसहित)

काठमाडौं ।पछिल्ला २ साता यता नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । दैनिक २ सयदेखि ५ सयसम्म संक्रमित थपिएका छन् । पछिल्लो पटक असार ३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको संक्रमित संख्या ७ हजार १७७ छ । जसमध्ये १ हजार १६७ जना निको भएका छन् भने २० जनाको मृत्यु भएको छ ।बुधबारसम्म…

Logo