काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट अमेरिका अलग भएको घोषणा गरेका छन् ।शुक्रबार ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा उनले विश्व स्वास्थ्य संगठन चीनको कठपुतली भएको आरोप लगाउँदै यसबाट अमेरिका अलग हुने घोषणा गरेका हुन् । यसअघि डब्ल्यूएचओलाई दिंदै आएको आर्थिक सहयोग पनि अब विश्वको जनस्वास्थ्यमा लगानी गरिने उनले बताए ।‘चीनको…