कोरोना सङ्कटका बेला योगाभ्यास अति उपयोगी : अध्ययन

काठमाडौं ।कोरोना सङ्कटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ ।कोरोनाको त्रास र लकडाउनका कारण बढेको मानसिक स्वास्थ्य सम्बन्धी समस्यालाई न्युनिकरण गर्न योगाभ्यास राम्रो उपायको रुपमा देखिएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।दक्षिण अष्टेलिया विश्वविद्यालयका केही अनुसन्धानकर्ताहरुले गरेको नयाँ अनुसन्धानको नतिजा बेलायती एक जर्नलमा हालै प्रकाशित भएको छ ।विश्वमै पहिलो पटक गरिएको…

Logo