कोरोना अपडेटः विश्वभर संक्रमित ५४ लाख २७ हजार, मृत्यु हुनेको संख्या ३ लाख ४४ हजार

जेनेभा ।कोरोना भाइरसका कारण विश्वभर ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५४ लाख नाघेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९९ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार १८३ जनाको ज्यान गएको छ ।प्राप्त समाचार अनुसार विश्वभर करिब ५३…

Logo