विश्वभर कति पुगे कोरोना संक्रमित ? मृतकको संख्या ३ लाख ३४ हजार नाघ्यो

जेनेभा ।कोरोना भाइरसका कारण विश्वभर ३ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५२ लाख नाघेको छ ।जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख सात हजार नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा एक लाख ४७४ जना नयाँ संक्रमित भेटिएका थिए ।…

Logo