कराँची ।पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचार अनुसार पाकिस्तानमा संक्रमितको संख्या ५२ हजार ४३७ पुगेको पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७४३ संक्रमित थपिएका बताइएको छ ।पाकिस्तानमा संक्रमित मध्येका १ हजार १०१ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । वर्ल्ड ओमिटरले जनाए…