कोरोना अपडेटः विश्वभर ३ लाख १६ हजारको मृत्यु, ४८ लाख बढी संक्रमित

जेनेभा ।कोरोना भाइरसका कारण विश्वभर ३ लाख १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख नाघेको छ । निको हुनेहरुको संख्या १८ लाख ६७ हजार छ ।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ८२ हजार २५७ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ९५…

Logo