चीनमा थप १५ जना कोरोना भाइरसबाट सङ्क्रमित

जिलिन ।चीनमा पछिल्लो समय कोरोना भाइरसबाट थप १५ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी कुल सङ्क्रमितको संख्या ८२ हजार ९३३ पुगेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले थप सङ्क्रमितमध्ये चार जनामा पुष्टि भइसकेको र उनीहरु सबै जिलिन प्रान्तमा आन्तरिक रुपमा सरेको पाइएको जनाएको छ ।अन्य ११ जना भने सङ्क्रमण उन्मुख भएको…

Logo