टोकियो ।जापानमा कोरोना भाइरसको महामारीका कारण जारी राष्ट्रव्यापी सङ्कटकाललाई थप तीन हप्ताका लागि थपिएको सरकारले सोमबार घोषणा गरेको छ ।जापानमा गत महिना (अप्रिल ७) देखि सात राज्यमा एक महिनाका लागि जारी राष्ट्रिय सङ्कटकाल अप्रिल १६ मा देशव्यापी बनाइएको थियो । मङ्गलबारदेखि समाप्त हुनै लाग्दा पुनः सङ्कटकाल लम्व्याउने सूचना आएको हो ।जापानी प्रधानमन्त्री सिन्जो आवेले सरकारी…