२९ करोड विद्यार्थीहरु वञ्चित

कोरोना त्रासका कारण २९ करोड विद्यार्थीहरु विद्यालय जानबाट वञ्चित भएको संयुक्त राष्ट्र संघले बताएको छ । कोरोना भाइरसको प्रकोपका कारण विभिन्न १३ देशमा शैक्षिक संस्था बन्द हुँदा ती विद्यार्थी विद्यालय जान नपाएका हुन् ।विश्वव्यापी स्वास्थ्य संकटका कारण अस्थायी रुपमा विद्यालय बन्द हुँदा शैक्षिक क्षेत्रमा अतुलनीय प्रभाव परेको युनेस्कोका निर्देशकक अड्रे अजोलेले बताएका छन् ।चीन, हङकङ,…

Logo