बेइजिङ ।कोरोना भाइरस (कोविड–१९) को महामारीसँगै चीनले मास्कको उत्पादनमा तीव्रता ल्याएको छ । यो कोविड–१९ संक्रमितबाट श्वासप्रश्वासको माध्यमबाट तुरुन्तै सर्ने भएकाले सबैभन्दा सुरक्षित रहने उपाय भनेको मास्क लगाउनु हो । यस संक्रमण फैलिएदेखि नै चीनमा मास्कको अभाव भएको थियो ।हाल चीनले दैनिक ११ करोड थानभन्दा बढी मास्क उत्पादन गर्न थालेको छ । चीनको राष्ट्रिय विकास…