टर्कीको संसद बन्याे रणमैदान, नयाँ मन्त्रीको शपथ ग्रहणमा सांसदहरूबीच कुटाकुट

काठमाडाैं । टर्कीको संसदमा बुधबार मन्त्रिमण्डल पुनर्गठनलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच झडप भएको छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानले विवादास्पद छविका अकिन गुर्लेकलाई न्यायमन्त्री नियुक्त गरेपछि आक्रोशित बनेका विपक्षी सांसदहरू र सत्ताधारी एके पार्टीका सदस्यहरूबीच मुक्कामुक्का भएको हो। राष्ट्रपति एर्दोगानले भर्खरै गरेको मन्त्रिमण्डल हेरफेरमा अकिन गुर्लेकलाई न्याय मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए। गुर्लेक यसअघि इस्तानबुलको…

Logo