अन्ना हजारेको अनिश्चितकालीन अनसन तोडियो

काठमाडौंभारतीय सामाजिक कार्यकर्ता अन्ना हजारले आफ्नो एकसाता लामो अनसन तोडेका छन् । महाराष्ट्र सरकारका मुख्यमन्त्री देवेन्द्र फडणवीसले मंगलबार बेलुका हजारेलाई भेट्दै उनको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि हजारेले अनसन तोडेका हुन् ।मुख्यमन्त्रीले नै हजारेलाई जुस पिलाएर अनसन तोडाएका थिए । पत्रकार सम्मेलनमा हजारेले भने, ‘मुख्यमन्त्रीले हाम्रो सबै माग पूरा गर्ने वचन दिएकाले मैले अनसन तोडेको…

Logo