बेइजिङभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरुणाञ्चल प्रदेशमा भ्रमण गरेको विषयलाई लिएर चिनियाँ सरकारले कडा आपत्ति जनाएको छ । चीनको विदेश मन्त्रालयले विज्ञप्ति निकाल्दै मोदी भ्रमणले दुई देशबीच सीमा विवाद बल्झाउनसक्ने संकेत गरेको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा छुन्याइङले मोदी भ्रमणलाई लक्षित गर्दै जारी गरिएको विज्ञप्तिमा चीन र भारतबीच सीमा क्षेत्र प्रष्ट रहेको भन्दै ‘सो कल्ड…