भ्रष्टाचार नियन्त्रण गर्न अनौठो योजना, प्रहरीको बर्दीमा गोजी नराखिने

एजेन्सी । नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको छ । त्यसको रोकथाम तथा नियन्त्रण गर्न राज्यका विभिन्न निकाय सक्रिय छन् । त्यति गर्दा पनि भ्रष्टाचारमा कमी आउन सकेको छैन् । तर केन्यामा भने भ्रष्टाचार नियन्त्रण गर्न अनौठो नियम लगाईने भएको छ ।भ्रष्टाचार नियन्त्रण गर्न केन्या सरकारले प्रहरीको बर्दीमा गोजी नराख्ने योजना अघि सारेको छ । प्रहरीबाटै…

Logo