सलमानले आफ्नो फिल्मबाट पाकिस्तानी गायकलाई हटाए

एजेन्सी । जम्मू कश्मीरको पुलवामा भएको आक्रमणको असर बलिउड क्षेत्रमा परेको देखिन्छ । आतंकित भईरहेको भारतेल पाकिस्तानमाथि विभिन्न प्रकारका आरोप तथा प्रतिबन्ध लगाउँदैं आएको छ । यहि क्रममा बलिउड अभिनेता खलमान खानले एक पास्तिानी गायकलाई आफ्नो फिल्मबाट निकालेका छन् ।यो घटनामा शहिद भएका सैनिक परिवारलाई सहयोग गर्दै सलमानले पाकिस्तानी गायक अतिफ असलमलाई आफ्नो फिल्म ‘नोटबुक’…

Logo