भारतलाई पाकिस्तानी सेनाको चेतावनी, ‘हामीसँग निहू नखोजेकै राम्रो’

एजेन्सी । भारत प्रशासित कश्मीरको पुलवामा भएको हमलापछि भारत पाकबीच द्धन्द्ध चर्किएको छ । उक्त हमला पाकिस्तानले गराएको आरोप भारतको छ ।भारतले पाकिस्तानी सिमा क्षेत्रमा सैनिक सतर्कता पनि बढाएको छ । उसले पाकिस्तानलाई विभिन्न चेतावनी दिँदैं आएको छ । तर पाकिस्तानी सेनाले त्यस्तो चेतावनी नदिन भारतलाई सचेत गराएको छ ।पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफूरले…

Logo