पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलट भोलि रिहा हुने भएको छ।संसदको संयुक्त सत्रलाई बिहीबार संबोधन गर्दै प्रधानमन्त्री इमरान खानले पाइलटलाई रिहा गर्ने बताएका हुन् । ‘हामी यो भन्दा अघि कुनै द्वन्द्व चाहँदैनौं। यसबारे मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत कुरा गरेको छु। तर, यसलाई पाकिस्तानको कमजोरी नठान्न चेतावनी समेत दिन्छु।’, उनले भने।पाकिस्तान र भारतीय…