भारतमा फेरि अर्को हमला, १ को मृत्यु, ३० भन्दा बढी घाइते

एजेन्सी । भारतको जम्मुको एक बस स्टेशनमा ग्रिनेट बम हमला भएको छ । बिहीबार भएको हमलामा परी १ जनाको ज्यान गएको छ भने कम्तिमा ३० जना घाइते भएका छन्।ज्यान गुमाउनेमा उत्तराखण्डको हरिद्वारका १७ वर्षीय मोहम्मद शारिक रहेको बीबीसीले जनाएको छ । हमलामा घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।उनीहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ…

Logo