१४९ जना यात्रु र चालक दलका आठजना सदस्य सवार इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ।इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको विमान स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा दुर्घटना भएको हो ।एउटा विज्ञप्ति जारी गर्दै एयरलाइन्सले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “दुर्घटनास्थलमा एथियोपियन एयरलाइन्सका कर्मचारीलाई…