चीनको कोइलाखानीमा दुर्घटना, २१ जनाको मृत्यु : ६६ जनाको सकुशल उद्धार

बेइजिङचीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला शनिबार दिउँसो उक्त दुर्घटना भएको थियो ।दुर्घटनालगत्तै पुरिएकाको उद्धार थालिएको थियो । खानीमा हराएका दुई जना आइतबार बिहान मृत अवस्थामा भेटिएको स्थानीय अधिकारीहरुले…

Logo