बच्चा हेर्न पाँच दिन तलबी बिदा

उलानबाटोरआफ्ना बालबालिकाको हेरचाह गर्न भन्दै मङ्गोलियाको सरकारले बाबुआमाहरुलाई तलबी बिदा घोषणा गरेको छ ।विभिन्न रोगहरुको संक्रमण हुने समय भएकाले उनीहरुलाई पाँच दिने बिदा दिइएको र बिदाको बेलाको तलब पनि दिने व्यवस्था गरिएको अधिकारीहरुले बताएका छन् ।सरकारी अधिकारीहरुका अनुसार बच्चा भएका कर्मचारी तथा रेखदेख गर्ने व्यक्तिहरुलाई पाँच दिनसम्म बिदा लिन पाउने व्यवस्था गरिएको हो ।रोगको संक्रमणमा…

Logo