इन्डोनेसियाइन्डोनेशियामा शनिबार भएको ज्वालामूखी विष्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार ३७३ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले जनाएको छ ।इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीयक्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीको कारण सोमबार बिहानसम्म ३७३ व्यक्तिको मृत्यु भएको छ । साथै एक हजार भन्दा बढी घाइते भएको इन्डोनेसियाको…