एकाएक दक्षिण कोरियाली राष्ट्रपति मुन उत्तर कोरियाको राजधानी प्योङयाङ पुगे

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन तीन दिने भ्रमणका लागि उत्तर कोरिया पुगेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनको निम्तामा राष्ट्रपति मुन राजधानी प्योङयाङ पुगेका हुन् ।उत्तर कोरिया र अमेरिकाबीच सुरू भएको आणविक निःशस्त्रीकरण वार्ता समस्यामा परेपछि सुचारु गराउने प्रयास स्वरूप मुन प्योङयाङ पुगेका हुन्।उनी विशेष विमानमार्फत् सोमबार बिहान प्योङयाङ उत्रिएका…

Logo