माल्दीभ्सको निर्वाचन नतिजाः भारत खुसी, चीनलाई झड्का

काठमाडौँकेन्द्रविन्दु संवादाताटापु नै टापु मिलेर वनेको दक्षिण एयिसाली मुलुक माल्दीभ्समा आइतवार सम्पन्न राष्ट्रपति निर्वाचनमा विपक्षी गठवन्धनका नेता इब्राहिम मोहम्मद सोलिह विजयी भएका छन् ।विश्वका शक्ति राष्ट्रहरुले निकै चासो दिएको सो निर्वाचनमो नतिजालाई धेरै आश्चर्यको रुपमा लिएका छन् । सरकारी संयन्त्रहरुमा पूर्ण रुपमा नियन्त्रण कायम गरेका वर्तमान राष्ट्रपति नै पुन निर्वाचित हुने धेरैको आशंका थियो तर…

Logo