काठमाडौंकेन्द्रविन्दु संवाददाता केही वर्षयता भारत र पाकिस्तान वीचको तनावले सार्क मात्र होइन समग्र क्षेत्रिय वातावरणलाई नै असर गरिरहेको छ । पाकिस्तानमा नयाँ प्रधानमन्त्री आए लगत्तै दुई देशेको विचमा सम्वन्ध सुधार हुन्छ कि भन्ने धेरैको आशा थियो । तर यो आशा अव निराशामा परिणत भएको छ । यतिसम्म कि एक अर्कालाई आरोप प्रत्यारोप गर्न दुवै देशले…