कार दुर्घटनामा ११ जनाको मृत्यु

ग्रीसउत्तरी ग्रीसमा शनिबार कार र ट्रक जुधेर भएको दुर्घटनामा कारमा सवार ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले कारमा आप्रवासीहरु रहेको आशंका गरेको छ ।अग्निनियन्त्रकहरुले कारबाट ११ जनाको शव निकालेका छन् । उक्त कार थेस्सालोनिकीतर्फ गइरहेको थियो । काभालातर्फ गइरहेको ट्रकका ड्राइभर भने सकुशल रहेका छन् ।ग्रीक प्रहरीले विगतमा उक्त कार आप्रवासीको तस्करीमा…

Logo