अफगानिस्तान । अफगानिस्तानमा बनाउँदै गरेको बम पड्किदा श्रीमती र दुई छोरीको मृत्यु भएको छ । उत्तरी प्रान्त फर्याबमा बम बनाउने क्रममा पड्किदाँ बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको हो ।उक्त बम एकजना तालिबान लडाकूले बनाउन लगेका बताइएको छ । बारुदी बम बनाउने ती लडाकूको नाम मुल्लाह सदरुदिन हुन् । उनले आफ्नै घरमा…