बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनेता रणवीर सिंहको सम्बन्धले गर्दा निकै चर्चामा रहेकी छिन् । दीपिका र रणवीरका फ्यानहरु र बलिउड फिल्म इन्डस्ट्रीका हस्तिहरुको लामो समय देखिको पर्खाइ अन्त्य भएको छ । अन्ततः उनीहरुले आफ्नो विवाहको मिति सार्वजनिक गरेका छन् ।यस्तैमा आईतबार करिब ४ बजे दीपिकाले आफ्नो सामाजिक सञ्जाल इन्सटाग्राममा बिहेको कार्डको तस्विर सार्वजनिक गरेकी छिन्…