नसोचेको जिम्मेवारी पाएँ : कोविन्द

नयाँ दिल्ली, ५ साउन । निर्वाचित भएपछि रामनाथ कोविन्दले आफू गरीव तथा तल्लो वर्गका नागरिकहरूको प्रतिनिधित्व गरेर राष्ट्रपति भवन छिर्न लागेको बताउनु भएको छ । मुलुकको सवै भन्दा ठूलो पदमा निर्वाचित हुन पाउँदा भावुक भएको र गाँउमा हुँदाका क्षणहरूको सम्झना भइरहेको बताउनु भयो । उहाँले राष्ट्रपति बन्ने लक्ष्य कहिल्यै नलिएकोे बताउदै नसोचेको जिम्मेवारी पाएकाले देश र जनताको…

Logo