आत्महत्या दर घटाउन जापानमा नयाँ योजना

टोकियो, १० साउन । जापानले जापानी नागरिकमा अत्यधिक मात्रामा रहेको आत्महत्याको दर घटाउने नयाँ कार्य योजना सार्वजनिक गरेको छ । जापान सरकारले आगामी दश बर्षमा हालको आत्महत्या दरबाट ३० प्रतिशत घटाउने गरी सो कार्ययोजना सार्वजनिक गरेको हो । जापान विश्वका शक्ति सम्पन्न राष्ट्र जि७ मा सबैभन्दा बढी आत्महत्या दर भएको देश हो । यहाँ हरेक वर्ष कम्तीमा…

Logo