दार्जिलिङ : गोर्खाल्यान्ड आन्दोलन ५१औं दिनमा

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २० साउन ।नेपालीभाषी गोर्खा समुदायका लागि अलग राज्यको माग गर्दै भारतको पश्चिम बंगालस्थित दार्जिलिङको पहाडी भूभागमा बन्द हडताल भएको आज ५१ दिन पुगेको छ । पहाडकी रानी भनेर चिनिने दार्जिलिङ यसअघि यति लामो समयसम्म कहिल्यै बन्द भएको थिएन ।यसअघि सबैभन्दा लामो आन्दोलन भनेको सन् १९८६ को हो । गोर्खाल्यान्डको माग गर्दै…

Logo