इन्टरनेट भारतको भन्दा नेपालको तीव्र

काठमाडौं, २९ साउन ।अन्तराष्ट्रिय रुपमा इन्टरनेटको स्पिड निरिक्षण गर्ने एजेन्सी ओक्लाको पछिल्लो रिर्पोट अनुसार भारतको भन्दा नेपालको इन्टरनेटको गति बढी रहेको देखाएको छ । अगष्टको दोस्रो साता आफ्नो रिपोर्ट सार्वजनिक गर्ने क्रममा ओक्लाका अनुसार मोवाइल इन्टरनेटको गति अनुसार नेपाल २० स्थान तल झरेर १ सय ११ औं स्थानमा रहेको छ । यसैगरी भारत १ स्थान…

Logo