‘भारत सानो सोचाइ भएको देश’

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १ भदौं । चीन–भुटान–भारतबीच त्रिदेशीय सीमाका रूपमा रहेको ‘डोकलाम विवाद’ प्रति चिनियाँ संचारमाध्यमहरूले सरकारको धारणा प्रस्तुत गरिरहेका छन् । चिनियाँ संचारमाध्यमहरूले डोकलामको सीमा विवादलाई लिएर भारतप्रति कठोर धारणा पस्किरहेका छन् । चिनियाँ सरकारी संचारमाध्यम ग्लोबल टाइम्सले हालै सम्पादकीय मार्फत भनेको छ, ‘भारत सानो सोचाइ भएको देश हो । सीमाको चिनियाँ भूमिमा…

Logo