अब ‘तीन तलाक’ भनेर सम्बन्ध विच्छेद गर्न नपाइने

नयाँ दिल्ली, ७ भदौ ।भारतको एक उच्च अदालतले भारतीय मुस्लिम समुदायका पुरुषले विवाह र सम्बन्ध–विच्छेदका सम्बन्धमा गर्ने गरेको एक विवादास्पद निर्णयलाई खारेज गरिदिएको छ ।यस समुदायका पुरुषले तीन पटकसम्म ‘तलाक, तलाक, तलाक’ शब्द प्रयोग गरेपछि आफ्नी श्रीमतीसँग अलग हुने र सम्बन्ध–विच्छेद नै गर्न पाउने धार्मिक मान्यता रही आएको थियो । भारतमा यो १४०० वर्ष पुरानो…

Logo