मेक्सिकोमा गयो तीसबर्ष यताकै शक्तिशाली भूकम्प (अपडेट)

मेक्सिको, २३ भदौ । मेक्सिको दक्षिणी प्रशान्त महासागरमा ८ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ। युएस जीओलोजिकल सर्भेका अनुसार पिजीजीपान शहरभन्दा ८७ किलोमिटर दक्षिण पश्चीमतिर केन्द्रविन्दु भएर भूकम्प गएको हो । पछिल्लो भूकम्पलाई तीस वर्ष यताकै सबैभन्दा शक्तिशाली भनिएको छ। भूकम्प युटिसी समय अनुसार ४ बजेर ४९ मिनेटमा गएको बिभागले जनाएको छ  । एक मिनेटसम्म भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ।…

Logo