उत्तर कोरियाले फेरि हान्यो जापानको आकासमा क्षेप्यास्त्र

सोल, ३० भदौ । उत्तर कोरियाले शुक्रबार अर्काे क्षेप्यास्त्र हानेको समाचार छ । उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र शुक्रबार जापानको आकासमा हानेको समाचारमा जनाइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले शुक्रबार बिहानदेखि प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उनीहरुले फेरि उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको समाचारमा जनाएका छन् । अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसङ्घको बारम्बारको…

Logo