सियोल, ५ असोज । उत्तर कोरियाका तानाशाह किम जोङ उनले कुनै पनि राम्री युवतीलाई यौन दासीको रुपमा राख्ने र गर्भवती भएमा हत्या गर्ने गरेको कुरा सार्वजनिक भएको छ । उत्तर कोरियाको राजधानी प्योङयाङवाट भागेर दक्षिण कोरिया आइपुगेकी एक प्रत्यक्षदर्शी युवतीले किमको अत्याचारको बर्णन गरेपछि उनको अत्याचारको अर्को घटना सार्वजनिक भएको हो । उत्तर कोरियाकै सेनाका…