रसिया, २२ असोज । साउदी अरेबियाका राजा सलमान विन अब्दुल्लाजेज अहिले रुसको भ्रमणमा छन् । यी राजाको भ्रमण जहिलेपनि चर्चाको बिषय हुने गरेको छ । यसपटक पनि रसियाको भ्रमण यस्तै चर्चा पाएको छ । जम्बो टोली लिएर भ्रमणमा निस्किएका राजाले साथैमा लगेको सरसामान पनि भ्रमण रोचक बनेको छ । साउदी राजाले यसपटक उनले १५ सय…