उत्तर कोरियाले गरेको परीक्षण हाइड्रोजन बम भएको पुष्टि

सोल, १८ भदौ ।अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्र संघको बारम्बारको चेतावनीको समेत बेवास्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको समाचार छ ।यस समाचारलाई संसारका समाचार समितिहरुले आइतबार बिहानदेखि नै निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उनीहरूले यो घटनाबाट संसारमा नयाँ र ठूलो हलचल पैदा भएको…

Logo