यी ७ अभिनेत्रीको मृत्यु अझै रहस्यमयी

केन्द्रबिन्दु डेस्क । ५ साउन, काठमाडौं ।बलिउडमा आफ्नो पाइला अघि बढाउँदै लगेकी आसामी भाषाकी अभिनेत्री तथा गायिका विदिशा बिजबरुवाले आत्महत्या गरेपछि अहिले बलिउडकर्मी शोकमा छन् । श्रीमानसँगको बिग्रदों समस्याका कारण बिजबरुवाले आत्महत्या गरेको हुनसक्ने अनुमान लगाइएको छ ।उनले गुजरातका व्यापारी निशित झासँग प्रेम विवाह गरेकी थिइन् । तर बलिउडमा समेत आफ्नो कदम अघि बढाएकी विदिशा…

Logo