मेक्सिकोको सिनेटमै नेताहरूबीच हात हालाहाल भएपछि…

मेक्सिको सिटी । लागुऔषध तस्करहरूलाई नियन्त्रण गर्न अमेरिकाले मेक्सिकोमा सैन्य हस्तक्षेप गर्नुपर्छ कि पर्दैन भन्ने विषयमा भएको बहसमा मेक्सिकोको सिनेटमा झडप भएको छ । बहसको अन्त्यपछि दुई शीर्ष राजनीतिज्ञबीच हात हालाहाल र धकेलाधकेल भएको हो। विपक्षी दल इन्स्टिच्युसनल रिभोल्युसनरी पार्टीका प्रमुख अलेहान्द्रो 'अलिटो' मोरेनो र सत्तारुढ मोरेना पार्टीका सिनेट अध्यक्ष जेरार्डो फर्नान्डेज नोरनोआबीच यो घटना…

Logo