वनजंगल आगो नियन्त्रणमा एआई प्रविधि, ८६ प्रतिशत सटीकता !

जेरुसलेम । इजरायलका अनुसन्धानकर्ताहरूले जंगलमा लाग्ने आगोको जोखिम पहिचान गर्न देश र क्षेत्र अनुसार अनुकूलन गर्न सकिने कृत्रिम बुद्धिमत्तामा (एआई) आधारित नयाँ विधि विकास गरेका टेल अविभ विश्वविद्यालयले मंगलबार जनाएको छ । जलवायु परिवर्तनका कारण विश्वभर बनजंगलमा आगोको सङ्ख्या र तीव्रता बढिरहेको छ, जसले वातावरणमा हानिकारक ग्यासहरू उत्सर्जन गर्दै स्थानीय समुदाय र पारिस्थितिकी प्रणालीलाई गम्भीर…

Logo