मोदीलाई दीपावलीको शुभकामना दिँदै ट्रम्पले भने- रुसबाट धेरै तेल किन्नु हुनेछैन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतको रूसी तेल आयातबारे चर्चा गरेको दाबी गरेका छन् । उनले मङ्गलबार (स्थानीय समयअनुसार) ओभल अफिसमा आयोजित दीपावली समारोहपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त कुरा गरेका हुन् । राष्ट्रपति ट्रम्पले भारतसँगको सम्बन्धलाई अत्यन्त ‘सकारात्मक’ बताउँदै दुवै देशबीच ‘केही ठूला सम्झौताहरूमा’ काम भइरहेको जानकारी दिए…

Logo