मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशका रणनीतिक आणविक शक्तिहरूको व्यापक सैन्य अभ्यास सञ्चालन गर्न निर्देशन दिनुभएको छ । यस अभ्यासमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) र क्रुज मिसाइल प्रक्षेपणहरू समेत समावेश गरिएको बताइएको छ । क्रेमलिनका अनुसार रूसको ‘आणविक त्रिकोण’ — स्थल, समुद्र र हावाबाट मिसाइल प्रहार गर्न सक्ने क्षमता — समावेश गरिएको उक्त युद्धाभ्यासका…