रूसद्वारा विश्वकै पहिलो क्रुज मिसाइलको सफल परीक्षण, २० हजार किलोमिटरसम्म मार हान्न सक्ने

काठमाडौं । रूसले विश्व सैन्य इतिहासमा नयाँ अध्याय रच्दै परमाणु ऊर्जाबाट सञ्चालित विश्वको पहिलो क्रुज मिसाइल ‘बुरेभेस्तनिक–९एम७३९’ को सफल परीक्षण गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार एक भिडियो कन्फरेन्समार्फत यो मिसाइलको सम्पूर्ण परीक्षण प्रक्रिया पूरा भएको घोषणा गरेका हुन् । ‘बुरेभेस्तनिक’ मिसाइलले परमाणु रियाक्टरको प्रयोग गरेर सञ्चालन हुने भएकाले यसलाई ‘असीमित रेन्ज’ भएको…

Logo