पूर्वप्रधानमन्त्री हसिनालाई बङ्गलादेशमा छ महिनाको जेल सजाय

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा बुधबार दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना छिमेकी मुलुक भारत पलायन भएकी थिइन् । उनले ढाका फर्कन दिइएको अदालतको आदेशको अवज्ञा गरेकी थिइन् । अदालतको फैसलापछि मुख्य अभियोजक मोहम्मद ताजुल…

Logo