…जब ट्रम्पको सवारीका लागि सडकमा फ्रान्सेली राष्ट्रपतिलाई प्रहरीले रोक्यो

काठमाडाैं । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन मंगलबार राति आफ्नो दूतावास फर्किँदै गर्दा ट्राफिक जाममा फसेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मोटरकेडले बाटो रोकेका कारण न्यूयोर्कका एक प्रहरी अधिकारीले उनलाई सडक पार गर्नबाट रोकेका थिए। तर, फ्रान्सेली राष्ट्रपति म्याक्रोंले सडकको पेटीबाटै ट्रम्पलाई व्यक्तिगत रूपमा फोन गरेर यो अवस्थाबारे मजाक गरे।…

Logo