इजरायली आक्रमणबाट यमनमा ३१ पत्रकारको मृत्यु

काठमाडौं । न्युयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स -सिपिजे_ ले इजरायलले यसै महिनाको सुरुवातमा यमनमा गरेका हवाई आक्रमणबाट ३१ जना पत्रकारको मृत्यु भएको जनाएको छ । यो गत १६ वर्षयताको पत्रकारमाथिको सबैभन्दा घातक हमला भएको समितिले जनाएको छ । समितिका अनुसार सेप्टेम्बर १० मा इजरायली आक्रमणले यमनको राजधानी साना स्थित दुई पत्रिका २६ सेप्टेम्बर र अल–यमनका…

Logo