इरानमाथि पुनः परमाणु प्रतिबन्ध लगाउने निर्णय

संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले शुक्रबार इरानको पुनरुत्थान भएको आणविक कार्यक्रमलाई लिएर इरानमाथि गहिरो आर्थिक प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ । यो कदमलाई तेहरानले ‘गैरकानूनी’ भनेको छ। अमेरिकासहितका विश्व शक्ति राष्ट्रहरूले सन् २०१५ मा तेहरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने उद्देश्यले चर्चित संयुक्त बृहत् कार्य योजना (जेसीपीओए) नाम दिइएको…

Logo